SHARE
अर्थ-डबली · बुधबार २० साउन २०८३ ०२:३१ PM · 1 मिनेट पढाइ

नेपाल टेलिकमले बक्यौता महसुलमा जरिवाना छुट दिने

काठमाडौँ / नेपाल टेलिकमले विभिन्न सेवा प्रयोग गरेबापतको महसुल तिर्न बाँकी ग्राहकका लागि जरिवाना छुटको व्यवस्था गरेको छ ।