SHARE
अर्थ-डबली · बुधबार २० साउन २०८३ ११:०७ AM · 1 मिनेट पढाइ

सेयर बजारमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अङ्कले बढेको छ ।