SHARE
अर्थ-डबली · बुधबार २० साउन २०८३ १०:१२ AM · 1 मिनेट पढाइ

मोबिलिटीदेखि शिक्षासम्मका दर्जनौँ सेवा एउटै एपबाट फिरिरी

काठमाडौं / नेपालमै विकसित मल्टिसर्भिस सुपर एप फिरिरी ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ ।