SHARE
अर्थ-डबली · बुधबार २० साउन २०८३ ०८:२७ AM · 1 मिनेट पढाइ

चार अर्बको विदेशी मुद्रा भित्र्याउने रुद्राक्ष खेतिमा छैन सरकारको ध्यान

नेपाल प्राकृतिक सम्पदाले मात्र होइन, धार्मिक तथा सांस्कृतिक महत्व बोकेका उत्पादनका कारण पनि विश्वभर परिचित छ ।