SHARE
अर्थ-डबली · बुधबार २० साउन २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

उच्च नैतिक चरित्र भएका न्यायाधीश आवश्यक छ : सुलभ खरेल

काठमाडौँ / कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा स्वतन्त्र न्यायपालिका तथा न्याय प्रशासनको वर्तमान अवस्था, समस्या र समाधान सम्बन्धका विषयमा छलफल भएको छ ।