SHARE
अर्थ-डबली · बुधबार २० साउन २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

गाडि किन्ने सही समय‘नाइमा मोबिलिटी एक्स्पो’ ! ४० नयाँ उत्पादन, इभिकै दबदबा

काठमाडौँ / नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (इभि)को बढ्दो आकर्षणबीच आयोजना हुन लागेको नाइमा मोबिलिटी एक्स्पोमा नयाँ प्रविधि र उत्पादनको दबदबा देखिने भएको छ ।