नबिल बैंकले गत बर्ष कमायो करिब ८ अर्ब नाफा, वितरणयोग्य नाफा ५ अर्ब १६ करोडमाथि
काठमाडौँ / निजी क्षेत्रको अग्रणी बैंक नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा वित्तीय प्रदर्शनमा उल्लेख्य सुधार गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
