SHARE
अर्थ-डबली · बुधबार २० साउन २०८३ ०२:३५ AM · 1 मिनेट पढाइ

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौँ / प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन हेलो सरकार लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा