सरकारले भन्यो – अफवाहको पछि नलाग्नु, एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ
काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
