विराटनगर नाका हुँदै तेस्रो मुलुकबाट भित्रिए २१० पर्यटक, बाहिरिए ३०० जना
विराटनगर / मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२र८३ मा तेस्रो मुलुकका २१० जना पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय विराटनगरले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
