SHARE
अर्थ-डबली · मङगलबार १९ साउन २०८३ ०९:२० AM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकको नाफा बढे पनि किन घट्यो वितरणयोग्य मुनाफा ?

काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।