SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०९:०७ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री वालेन्द्र शाहले गर्नुभएको सम्बोधनको पूर्णपाठ

काठमाडौँ, साउन १४ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहा लगायतका स्थानमा घटेका घटनालाई लिएर देशवासीका नाममा सम्बोधन गर्नुभएको छ।