SHARE
गोरखापत्र · बिहीबार १४ साउन २०८३ ०९:४९ PM · 1 मिनेट पढाइ

उपराष्ट्रपति यादवसँग प्रधानमन्त्री शाहको टेलिफोन संवाद

काठमाडौँ, साउन १४ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधानमन्त्री वालेन्द्र शाहले टेलिफोन संवाद गर्नुभएको छ ।