SHARE
टेक्नोलोजी खबर · मङगलबार १७ भौ २०८२ ११:५० PM · 1 मिनेट पढाइ

पोको सी८५ स्मार्टफोन हिलियो जी८१ अल्ट्रा चिप र ६००० एमएएच ब्याट्रीको साथ सार्वजनिक

पोकोले आधिकारिक रूपमा आफ्नो पछिल्लो पोको सी८५ स्मार्टफोन अनावरण गरेको छ। यो इण्ट्री–लेभल ह्यान्डसेटले केवल आधारभूत कुराहरू समेटेको छ। फोनमा १२० हर्जसम्मको एडाप्टिभसिङ्क रिफ्रेस रेटको साथ ६.९–इन्चको डिस्प्ले रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर