SHARE
अर्थ-डबली · बिहीबार १४ साउन २०८३ ०७:२० AM · 1 मिनेट पढाइ

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति, आजै संवाद सुरु हुने

काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न उच्चस्तरीय वार्ता समिति गठन गरेका छन्।