दुरोभविरुद्ध रुसको आतङ्कवाद अभियोग
एजेन्सी । रुसको सङ्घीय सुरक्षा सेवा (एफएसबी) ले मेसेजिङ एप टेलिग्रामका संस्थापक पावेल दुरोभमाथि आतङ्कवादलाई सहयोग गरेको आरोप लगाउँदै उनलाई अन्तर्राष्ट्रिय वाञ्छित सूचीमा राखेको घोषणा गरेको छ । यो कदमलाई टेलिग्राममाथि रुसले लगाएको प्रतिबन्ध र इन्टरनेटमाथि सरकारी नियन्त्रण कडा बनाउने अभियानकै निरन्तरता मानिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
