SHARE
अर्थ-डबली · बुधबार १३ साउन २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

साउन १५ मा एक अर्ब रुपैयाँभन्दा बढीको दूध कारोबार हुने अनुमान

काठमाडौं / राष्ट्रिय खिर दिवसका अवसरमा मनाइने साउन १५ मा देशभर करिब १ अर्ब रुपैयाँभन्दा बढीको दूधको कारोबार हुने अनुमान गरिएको छ ।