SHARE
अर्थ-डबली · बुधबार १३ साउन २०८३ ०७:२३ AM · 1 मिनेट पढाइ

सुनसरी घटनालाई समाधान गर्न प्रधानमन्त्रीले पहलकदमी गरिरहेको छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ / अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुनसरीको देवानगन्ज घटनालाई समाधान गर्न प्रधानमन्त्री वालेन्द्र शाहले पहलकदमी  लिइरहेको जानकारी दिएको छ ।