SHARE
अर्थ-डबली · बुधबार १३ साउन २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

सडक डिभिजनका इन्जिनियरविरुद्ध २.२६ करोड रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।