SHARE
अर्थ-डबली · बुधबार १३ साउन २०८३ ०६:३३ AM · 1 मिनेट पढाइ

सगरमाथामा बदलिँदो जलवायु असर, अनुमति प्रणालीमा अनुभवलाई प्राथमिकता दिनुपर्ने सुझाव

काठमाडौं / विश्वको सर्वोच्च शिखर सगरमाथामा जलवायु परिवर्तनको असर बढ्दै गएकाले आरोहण अनुमति अनुभव र योग्यताका आधारमा दिनुपर्ने सगरमाथा आरोही पासाङ दावा शेर्पाले बताएका छन्