SHARE
अर्थ-डबली · बुधबार १३ साउन २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

धनगढी / कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ को अवधिमा राजस्व संकलनमा प्रगति गरेको छ ।