SHARE
अर्थ-डबली · बुधबार १३ साउन २०८३ ०४:५६ AM · 1 मिनेट पढाइ

मासु उद्योग व्यवस्थित बनाउँदै सरकार, गुणस्तर मापदण्ड अनिवार्य

काठमाडौं / सरकारले ‘पशु वधशाला तथा मासु जाँच ऐन–२०५५’ देशभर चरणबद्ध रूपमा लागू गर्ने तयारी थालेसँगै नेपालको मासु उद्योग थप व्यवस्थित, औपचारिक र नियमनयुक्त हुने