SHARE
अर्थ-डबली · बुधबार १३ साउन २०८३ ०३:२२ AM · 1 मिनेट पढाइ

कालीमाटीमा आज रायोसाग प्रतिकिलाे २००, ड्रागन फ्रुट ४०० र आभोकाडो ८०० प्रतिकिलो रुपैयाँ पर्ने, अन्यलाई कति ?

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।