SHARE
अर्थ-डबली · बुधबार १३ साउन २०८३ ०१:५५ AM · 1 मिनेट पढाइ

व्यवसायीहरूलाई अर्थमन्त्रीले भने - लगानीको सुरक्षा सरकारले गर्छ, निर्धक्क भएर उद्योग विस्तार गर्नुहोस्

काठमाडौँ / सरकारले निजी क्षेत्रसँग प्रत्यक्ष संवाद सुरु गर्दै उद्योगी–व्यवसायीका समस्या सुन्ने अभ्यास सुरु गरेकाे छ।