विज्ञापन बोर्डको अध्यक्ष पदका लागि १२ जना आवेदकको शुरुवाती सूची सार्वजनिक
सूचना तथा सञ्चार मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि १२ जना आवेदकको नाम सार्वजनिक गरेको छ। मन्त्रालयले गत २०८३ असार ३१ गते सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको थियो।
