एआई, रोबोटिक्स र नवप्रवर्तनमार्फत नेपालको भविष्य निर्माणमा जोड दिँदै ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ सम्पन्न
कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘सनवेयन्स इनोभेसन फेस्ट २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।
