SHARE
अन्नपूर्ण · मङगलबार १२ साउन २०८३ ०८:०१ PM · 1 मिनेट पढाइ

डाक्टरहरुको हड्ताल संवादमार्फत समाधान गर्न पर्साका राजनीतिक दलहरूको अपिल

वीरगन्ज : पर्सामा सक्रिय प्रमुख राजनीतिक दलहरूले वीरगन्जको नारायणी अस्पतालमा भएको तोडफोड र चिकित्सक कुटपिट घटनापछि उत्पन्न विवाद संवाद  र सहमतिमार्फत समाधान गर्न अपिल गरेका छन्।