SHARE
पर्दाफास · मङगलबार १२ साउन २०८३ ०१:३२ PM · 1 मिनेट पढाइ

मंगलबहादुर शाही बने कर्णालीको मुख्यमन्त्री

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । यसअघि शाहीले आजै दाबी पेस गरेका थिए ।