SHARE
Kalo Pati · सोमबार ११ साउन २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

३३ अङ्कले घट्यो शेयर बजार

काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव २८ अङ्कले घटेर २ हजार ७०१ दशमलव ३२ विन्दुमा झरेको छ ।