SHARE
Kalo Pati · सोमबार ११ साउन २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

त्रिविद्वारा परीक्षार्थीका लागि कडा नियम जारी, आचारसंहिता उल्लंघन गरे कानुनी कारबाही हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, डीनको कार्यालयले स्नातक, स्नातकोत्तर तथा एम।फिल। तहका विभिन्न सत्रान्त परीक्षामा सहभागी हुने परीक्षार्थीहरूका लागि अनिवार्य पालना गर्नुपर्ने नयाँ आचारसंहिता र निर्देशनहरू सार्वजनिक गरेको छ। परीक्षालाई अनुशासित, मर्यादित र निष्पक्ष वातावरणमा सम्पन्न गर्ने उद्देश्यले विश्वविद्यालयले यी कडा नियमहरू कार्यान्वयनमा ल्याएको हो।