अब सेल्फी भिडियोबाटै गुगल एकाउन्ट लगइन गर्न सकिने
गुगलले प्रयोगकर्तालाई सेल्फी भिडियोमार्फत आफ्नो खाता लगइन गर्न सकिने नयाँ सुविधा उपलब्ध गराएको छ। यो सुविधा प्रयोग गर्नुअघि प्रयोगकर्ताले पहिलो पटक एउटा सेल्फी भिडियो रेकर्ड गर्नुपर्ने हुन्छ।
