एआईको मागका कारण वाल स्ट्रिटको अपेक्षाभन्दा राम्रो आम्दानी सार्वजनिक भएपछि इन्टेलको सेयर बढ्यो
इन्टेलले तेस्रो त्रैमासिकका लागि वाल स्ट्रिटको अपेक्षाभन्दा राम्रो आम्दानीको अनुमान सार्वजनिक गरेपछि शुक्रबार प्रि–मार्केट कारोबारमा कम्पनीको सेयर करिब ६ प्रतिशतले बढेको छ।
