बालबालिकाको अनलाइन सुरक्षासम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा ईयूले टिकटकमाथि अघि बढायो कारबाही प्रक्रिया
युरोपेली संघ (ईयू) का नियामकहरूले शुक्रबार बाइटडान्सको सामाजिक सञ्जाल टिकटकमाथि बालबालिकालाई यौन शोषणकर्ता वा साइबर बुलिङको जोखिममा पार्न सक्ने डिजाइन प्रयोग गरेको आरोप लगाएका छन्।
