SHARE
टेक्नोलोजी खबर · शनिबार ९ साउन २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

मेटाद्वारा वास्तविक प्रयोगकर्ताका लागि नयाँ फेसबुक भेरिफाइड ब्याज सार्वजनिक

मेटाले एआईबाट सिर्जना भएका सामग्री, नक्कली प्रोफाइल र स्पाम सामग्री बढ्दै गएपछि वास्तविक प्रयोगकर्तालाई चिनाउन नयाँ फेसबुक भेरिफाइड कार्यक्रम सार्वजनिक गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर