SHARE
पर्दाफास · शनिबार ९ साउन २०८३ ०५:२४ AM · 1 मिनेट पढाइ

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको मसी प्रहार र दुव्र्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।