SHARE
पर्दाफास · शनिबार ९ साउन २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

चुरा,पोते र टिका आयातमै वर्षेनी बाहिरिन्छ ६० करोड

साउन महिना सुरु भएसँगै नेपाली महिलाहरूको गला पोते र नाडी हरिया तथा पहेँला चुराले सजिने गर्दछन् । हिन्दु धर्मावलम्बी महिलाहरूका लागि साउन केवल एउटा महिना मात्र नभएर प्रकृति र संस्कृतिको संगम पनि हो ।