SHARE
पर्दाफास · शनिबार ९ साउन २०८३ ०३:३९ AM · 1 मिनेट पढाइ

हरिशयनी एकादशीमा तुलसीको महत्व : धार्मिक आस्थासँगै स्वास्थ्यका लागि पनि लाभदायी

आज हरिशयनी एकादशी । सनातन धर्मावलम्बीहरूले घर–घरमा तुलसीको बिरुवा मठमा सारी विशेष पूजा–आराधना सुरु गरेका छन् । धार्मिक रूपमा भगवान् विष्णुको प्रतीक मानिने तुलसीलाई औषधीय गुणले भरिपूर्ण वनस्पतिका रूपमा पनि लिइन्छ ।