SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ १२:२५ PM · 1 मिनेट पढाइ

प्लाइउड निर्यातका अवरोध हटाउन प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले प्लाइउड निर्यातका अवरोध हटाउन निर्देशन दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिबीच शुक्रवार सिंहदरबारमा भएको भेटवार्तामा प्लाइउड क्षेत्रका विद्यमान समस्या र निर्यातका सम्भावनाबारे विस्तृत छलफल भएको हो ।