SHARE
पर्दाफास · शुक्रबार​ ८ साउन २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

थुना आदेशविरुद्ध व्यवसायी दीपक भट्ट सर्वोच्च अदालत पुगे

बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट सर्वोच्च अदालत पुगेका छन् । उच्च अदालत पाटनबाट बैंकिङ कसुर र विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगेका छन्।