SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

शैक्षिक परामर्श व्यवसायीमाथि २५ लाख धरौटीको व्यवस्थाबाट सरकार पछि हट्दैन: शिक्षामन्त्री

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि निर्धारण गरिएको रु २५ लाख धरौटीको व्यवस्थाबाट सरकार पछि नहट्ने बताएका छन् ।