SHARE
पर्दाफास · शुक्रबार​ ८ साउन २०८३ ०९:३० AM · 1 मिनेट पढाइ

तीन प्रतिष्ठित अवार्ड प्राप्त गरेपछि नविल बैंकले भन्यो- यो विश्वासको परिणाम हो

नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित भएको छ । बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्सअन्तर्गत नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईज् को उपाधिबाट सम्मानित भएको हो । यसबाट बैंकले नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्वदायी भूमिका पुनःस्थापित गरेको छ ।