SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०७:१८ AM · 1 मिनेट पढाइ

अमेरिका र इरानबीच जारी सैन्य तनाव थप चर्कियो

दुबई । अमेरिका र इरानबीच जारी सैन्य तनाव शुक्रबार थप चर्किएको छ । अमेरिकी हवाई आक्रमण निरन्तर जारी रहँदा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानी सम्पत्ति जफत गर्ने चेतावनीलाई उक्साहटपूर्ण कदमको संज्ञा दिएको छ ।