SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०७:२२ AM · 1 मिनेट पढाइ

इबोला प्रकोपले बढायो विश्व चिन्ता, दुई महिनामै हजारभन्दा बढीको मृत्यु

विश्व स्वास्थ्य सङ्गठनका अनुसार इबोला रोग इबोला भाइरस समूहका विभिन्न प्रकारका भाइरसबाट फैलिन्छ । तीमध्ये इबोला भाइरस, सुडान भाइरस र बुन्डिबुग्यो भाइरसले ठूला प्रकोप निम्त्याउने गरेका छन् ।