SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३४७ जनाको सकुशल उद्धार (तस्बिरहरू)

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका ३ सय ४७ जना नागरिकहरूको सकुशल उद्धार गरेको छ ।