SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०६:४८ AM · 1 मिनेट पढाइ

मोटरसाइकलमा स्टन्ट गर्ने रास्वपाका माननीयलाई ट्राफिकले तिरायो जरिवाना

आलोचना बढेपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो व्यवहारप्रति दुःख व्यक्त गर्दै क्षमासमेत मागेका छन् ।