SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन

एक वर्षको अवधिमा खाद्यान्न खेती हुने क्षेत्रफल १४ हजार ९४० हेक्टरले घटेको छ भने उत्पादन करिब ९० हजार ७७५ मेट्रिक टनले कमी आएको छ ।