SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

रौतहटमा रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी प्रहार

रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि बिहीबार राति कालोमसी प्रहार भएको छ ।