SHARE
पर्दाफास · शुक्रबार​ ८ साउन २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

नेपालमा कलेजो प्रत्यारोपण गति सुस्त, ८५ प्रतिशत प्रत्यारोपण सफल

नेपालमा कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) सेवा सुरु भएको एक दशक बितिसक्दा पनि अपेक्षाअनुसार विस्तार हुन सकेको छैन् । केएमसी अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा. सागर पौडेलले कलेजो प्रत्यारोपणका लागि जनशक्ति अभाव, सीमित जनचेतना र सरकारी आर्थिक सहयोगको कमी मुख्य चुनौती भएको बताए ।