SHARE
Kalo Pati · शुक्रबार​ ८ साउन २०८३ ०५:२६ AM · 1 मिनेट पढाइ

‘सडक सुरक्षा प्रहरीको मात्र होइन, सबैको साझा दायित्व हो’ : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सडक सुरक्षा प्रहरीको मात्र जिम्मेवारी नभई सरकार, सञ्चारमाध्यम, निजी क्षेत्र र नागरिक समाजसहित सबैको साझा दायित्व भएको बताएका छन्।