SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०५:१६ AM · 1 मिनेट पढाइ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भद्रपुर । झापाको कमल गाउँपालिका–५ पाडाजुंगीस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ रिजर्भ गणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको करेन्ट लागेर मृत्यु भएको छ ।